Posted by: भउते September 7, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
रिठ्ठे, यहाँ जानी। http://8r1.syminet.com/zipper/ त्यो इन्डियाको कोड +91 पछि 52525 थप्ने। अनि तल PRASHANT टाइप गर्ने। अनि तल भेरिफिकेसन कोड (त्याँ देखाको ४वटा नम्बर) टाइप गर्नी। अनि सेन्ड गर्नी। त्यै हैन त दुर्गी भाउजु? मैले त त्यै गरिरा'छु। मेरो भोट खर त गएन?
Read Full Discussion Thread for this article