Posted by: भउते September 7, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
म त ल्याबको कम्प्युटर चेन्ज गरी गरी प्रशान्तलाई भोट हाल्दै लोल ! हा हा हा एउटा बाट १० भन्दा हाल्न नमिल्ने रे'छ। ५वटा बाट ५० भोट हालियो।
Read Full Discussion Thread for this article