Posted by: Maverick_ September 7, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
नलिखुट्टा दुख्या सुर्मै भएपनी ,लौलौ, कुरो चैँ मनसिव गर्छन् है यि जिम्माल। होइन लौलौ धामी गर्या छैनन कि क्या हो यिन्ले। डाक्तर को जमानामा धामी पनि के लगौदा हुन । नेपाल तिरै गएर जचायता अली थिक हुन्थो कि। होइन लौलौ यिन्ले त्यती चैँ किन नगेरका हुन् दौरोको कुरो गर्छन् बा ...अब यिन्लाई के था फेरेशान क्या हो भनेर। लौलौ।।कती बुढा को कुरा गर्नु!!
Read Full Discussion Thread for this article