Posted by: ritthe September 7, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
काल आम्न ला’ हो कि के हो के हो, के जाति पेसर बडो भन्तो मदनवा, के हो तो कुन्नि पेसर भन्नि उइ जानोस्!” लु भउते नि आएछ निच्च दात देखाउदै, कती सानो हासो छोडेको ए भउते? हिजो भर्खर बुढा ले फत्फताको बिर्सेंउ कि कसो "आज्कल यि उरन्ठेउला ठिटाहरू कत्ती स-साना लेख्न सकेका हुन" तेसैले मैले त हiसो छोड्दा नि लामै छोड्छु, देखुन न बुढाका फुलो परेका आँखाले !
Read Full Discussion Thread for this article