Posted by: भउते September 7, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
ए गाम्ले हो ! अस्ति हाम्रो गाममा नि २लाख भोट खसेको थ्यो। कोड थाह पाएपछि सप्पै मिलेर यसमा भोट हाल्नी हो कि, प्रशान्तलाई जिताउन। बरु यो बिधीले काम गर्छ कि गर्दैन शंकै छ। http://8r1.syminet.com/zipper/?sds=sds
Read Full Discussion Thread for this article