Posted by: भउते September 7, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
“दौरा सुरुवाल लाम्नै छाडे गाँठे आजकलका ठिटाहरुले! हाउँरो उमेरा एउ दोटा बुडा खाडा बाहेक अरुले ला’ देखे मार्दिनु! के जाति धोक्रो भन्दा खस्रो पेँठ लाम्छन, हन तिनको काछ लाग्दैन भन्छु र तेस्तो लुगा लाम्दा??” जदौ जिम्माल-बा। जदौ सप्पैलाई।
Read Full Discussion Thread for this article