Posted by: Durgesori September 7, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
शर्बप्रथम त चित्रेलाइ धन्यबाद छ नयाँ चौतारी छिनेको मा॥ तिमी जुन काममा लागिरहेका छऔ छिट्टैनै पुरा होस् । ७ सेप्टेम्बर २००५ बाट शुरू भएर दुइ वर्ष पूरा गरी तीन बर्षमा प्रवेश गरेकोमा चौतारी र चौतारीवासीलाइ धेरै धेरै बधाई!!!
Read Full Discussion Thread for this article