Posted by: world_map September 7, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
नमस्ते गाम्लेहरू!!! सबैलाइ सञ्चै होला भन्नै आशा गर्दछु। लु, मेरो नि चौतारीको पहिलो पोस्ट हेरम्। Chautari - III world_map Posted on 11-21-05 1:37 PM Reply हैन, क्याहो यहाँ यस्तो? यी चौतारीहरूका कुरा पनि धेरै लामा लामा भ'र हो कि पढ्ने ट्यामै पा'थिइन भन्या। यस्सो दुइ चार टुक्रा आज के पढ्या थें हाँसो उठेर हैरान। हैन यी ठिटाहरूलाई कहाँबाट कुरा आउने हो, कुन्नी। फेरी आफ्लाई त यी केटाहरूको शैलीमा कुरा गर्न पनि आउला जस्तो लाग्दैन, तैपनि टराई (try) मार्नु परो। अनि नेपालियन बाबुले ल्याको भाले चैं गज्जबको रैछ नि, दशैं त गैसको, तैपनि भाले खाने मन चैं मर्या छैन। अनि गौतम, दादा, सिरे, माइला, बेंसीथाने र अरू सबै काँ गए होलान्? यो नेपाली टाइप गर्न पनि कति गारो, ल आजलाइ त अम्लै दुखिसको भन्या।
Read Full Discussion Thread for this article