Posted by: ritthe September 7, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
ठुल्नानी हामीलाई सञ्चै छ (हगी हरि?) तिमी पनि सञ्चै छौ थाहा छ, आज यता चौतारी पर्व मनाउन आको हो अड्डाँ छुट्टी लिएर? अनी तरकारीको बिग्नेस कस्तो चल्दैछ? साहूको पैसा तिरेउ? हिजो दान्बिरे मुर्मुरिदै थ्यो, ठुलिले आज पनी आलटाल गरी भने म तेस्को डोको सोको सबै भिर बाट हुर्‍याइ दिन्छु भन्थ्यो मोरो, मैले त सुन्या न सुनै जस्तो गरी......
Read Full Discussion Thread for this article