Posted by: Maverick_ September 7, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
सम्पूर्ण चौतारीबासीहरुलाई एस प्रहर मा समय अनुसार ले अभिभादन। लेख्ने क्ष्यमता कम भएका हामी जस्ता चौतारीबसीहरु चैँ अरुको पढेर नै रमाइलो गर्नु पर्ने बाध्यता छ। लेख्ने कोशिस् त गर्ने छु। तरपनि केही राख्न सकिएन भने अहिल्ये नै म माफि माग्दछु।।। ल चियाउदै गर्दै मजा लिदै छु। मेरो बिचारमा अर्को एक चोटि फेरी हिरक महोत्सब को मौका परेर, चौतारी ऐदोल ग्राण्द फाईनल गर्ने हो कि।।लौलौ ।।कुरो त त्यस्ताइ हो.... बस्तुभौ त्यसइ छोडेर आको छु | आहुंला नि है अहिले अहिले!!
Read Full Discussion Thread for this article