Posted by: world_map September 6, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
हे हे! कान्छी, मेरो चौतारीको नाम चित्रे हो। माथि सबैको चौतारीको नामको लिस्ट छ। ल, मेले तिम्रो लागि एक टुक्रा लेखिदिएँ है, भर्खर फुरेको। चौतारीमा कान्छिको भयो आगमन अल्लारे केटाहरूको चसक्क भो मन दुइ चुल्ठो बाँध्दा कान्छि कति राम्री नयाँ हुन् यिनी चौतारीवासी हाम्री
Read Full Discussion Thread for this article