Posted by: nepalean September 6, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
दामि छ गोतामे दाइ कथा । म संग त केही पनि छैन जस्तो छ। के लेख्ने ? कुनै बेला किलासां सरले पढाउदा आफु कबिता कोरेर बसिन्थ्यो, आजकाल त एक दिन रुगें पनि एउटो कबिता पनि आउदैन होला । तेहि पनि ट्राइ मार्छु लाइभ कबिता । खोइ को पो छ र मलाइ याहा सम्झने भनेर तेइ पनि आउछु मायालु कतै भेट्छु कि भनेर दिन रात बित्यो हिउद र बर्षा कोहि पनि आएन उराठ जिबन सधैंनै हिउद बसन्त छाएन एकान्त ठाउ सुन्य छ संसार कर्कश छिमेक के छ र ठेगान काहा पुग्ने भोलि जिन्दगि निमेक न्यास्रो यो दिन हावा छ स्थिर सुर्य छ मलिन सकाउं कि जिबन गएर अब खोलामा हेलिन कति पो योनी कति पो जुनी कती पो मरण पुर्व र पस्चिम उत्तर र दक्षिण कां होला शरण पाप के होला पुण्य के होला के होला लेखाना दुइ दिने नाटक कर्कले पानि मृत्यु नै जोखाना खोइ को पो छ र मलाइ याहा सम्झने भनेर तेइ पनि आउछु मायालु कतै भेट्छु कि भनेर दिन रात बित्यो हिउद र बर्षा कोहि पनि आएन उराठ जिबन सधैंनै हिउद बसन्त छाएन कता बाट यस्तो स्यान्टी कबिता फुर्यो ? निराश नहुं है ??
Read Full Discussion Thread for this article