Posted by: Nepalki_chori September 6, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
चौतारीले सबैको जिन्दगिमा खुसियलि ल्याउन। दुइ वर्ष पुरा गरिसक्दा दुइ दिन् जस्तो लगिरहेछ। लाग्छ यस्ले लामो समय सम्मन निरन्तरता पाईरहेनेछ,हामि सबै retired भै सक्दापछि चौतारि जमघट कस्तो होला? लाग्छ तपाइंहरुको छोर-छोरी, नाति-नातीनी सम्मले पनि यहि चौतारीमा रमाउन पाउने छन्। चौतारी हीरक-अंक रे, आफु सङ कुनै प्रतिभा छैन। अब के गर्नु, तपाइंहरुकै अनमोल लेखहरुमा रमाईरहनेछु। रिट्ठे, नमे के छ हो? खाना भो?
Read Full Discussion Thread for this article