Posted by: Rahuldai September 6, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
चित्रे सुन्तले अनि रिट्ठे, हिरक तारेमाम्। अब यो चौतारी हिराले बनेको चौतारीहो हिरक चौतारी, फेरि औपचारिक कार्यकरम रे। अलि औपचारिक हुनु परो। टाइ खोज्दै छु, २५ बर्ष देखि न लाएको। अब टाइ खोजेर पुरानो कोट मा स्टिरी लागाएर कबिता सबिता सहित आउंला, त्यतिन्जेल प्रतिक्षा गर्नु होला।
Read Full Discussion Thread for this article