Posted by: Birkhe_Maila September 6, 2007
~~चौतारी-७४~~
Login in to Rate this Post:     0       ?        
हइन सान्नानि तो तिम्ले पइला आइकन राखेको तरिका र पछि को शायद फरक परो कि?? के जान्नु न मै बुडोको कमफुटाराँ विर पसो कि??? ठुल्दाई तो हाउँरो रिट्ठेको हाँसो त छ लम्बरको नि मैले माथि नै थपिदिएको देख्नुभएन????? भनेसि एसो कुरा बुझ्दा हेराइ र देखाइको पनि सुचि बनाम्न पर्ला अस्तो छ हिसाबले!
Read Full Discussion Thread for this article