Posted by: Rahuldai September 6, 2007
Good politician???
Login in to Rate this Post:     0       ?        
प्रदीप गिरी राजनैतिक चिन्तक हुन्, समाजबादको खरो वाख्याता हुन्। जेल भित्र उनले यति अध्ययन गरे कि जेल मुक्त हुँदा २ गाडि भरि पुस्तक थियो रे ( गफ पनि हुन सक्छ)। तर राम्रा र इमान्दार छन् कि छैनन् परख गर्ने मौका पाएका छैनन्। राती भयो कि सधै ठिकठिक हुने भएकोले अलि कति बेठिक छ कि। एउटा कुरा नि।
Read Full Discussion Thread for this article