Posted by: ritthe September 6, 2007
~~चौतारी-७४~~
Login in to Rate this Post:     0       ?        

त्यो ४२ त ४२ पटक हासेर भनेउ बुझे, तर १२ कहाँ बाट ल्याएउ नि बुढा? तिम्रा जस्तो १२ वटा मात्र दात छ हाम्रा भन्ठानेउ कि क्या हो, लु स्पष्टिकरण ल्याउ छिट्टो !
यि त.... झन आर्यघाट पुर्‍याउनु पर्ने बेला'भा बुढा मान्छेलाई किन मन दु:खiइदिनु भनेको त जे पाये तेइ फलाक्दा रचन यिनी त।

तिम्रै होलान १२ वटा मात्र दात, १२ हैन तिम्रा त अझ छ वटा मात्र होलान, बडा आ'छन ठुलि सँग सुपारी माग्न !

Last edited: 06-Sep-07 04:35 PM
Read Full Discussion Thread for this article