Posted by: Rahuldai September 6, 2007
~~चौतारी-७४~~
Login in to Rate this Post:     0       ?        
हो भन्या, जिमालबा आजकाल को जमाना हाम्रा पाला जस्तो सत्य जुग रहेन। कलियुग आयो, घोर कलियुग। लप परिन्जेल लैला मजनु भन्दा नि स्तरीय लोप, सरि फर्हात त कता कता, मुनामदन त किताबमा मात्र सम्झिदा रैछन्। दिगो लप लाई त त्याग, बलिदान, र सहिष्णु हुनु पर्छ, खै आज काल को केटा केटिहरुमा। त्याग त गरेकै छु, नित्य त्याग। बलिदान सिनेमा २ पल्ट बिल्याकमा हेरेको भन्छन्। सहिष्णु त होइन बिष्णुलाई चिने छु भन्छन्। यो बुढालाई जिस्काउछन्, केही भन्यो, बंगरा नै खुस्काउछन्। न सकिने भयो यो आखाले नक्कली पियार हेर्न।
Read Full Discussion Thread for this article