Posted by: Rahuldai September 6, 2007
~~चौतारी-७४~~
Login in to Rate this Post:     0       ?        
हासो पनि लामै गयो, बाह्र हाते। अब जिम्माल बाले लामो लामो लेख्नु भन्नु भयो। लामै हासे। प्रीति पनि लामै गासे है केटाहरु। आज भोलि सबै तिब्र गतिमा क्षणिक समयमा सबथोक् हुन थाले छ। क्षण मै लोभ पर्ने क्षणमै लोप हुने जमाना मा अलि दीगो पियार गर्न सिकौं। अनुभबी पूण्टे दा र ठुलदाई मिलेर किलास लिनु परे भन हो केटाकेटीहरु। ( लामो लेख्न आएन जिमालबा, के अर्ने हो?)
Read Full Discussion Thread for this article