Posted by: Pretty September 6, 2007
~~चौतारी-७४~~
Login in to Rate this Post:     0       ?        
के को राइता बनाउन लागेको कुम्ले? बुँदियाको हो भने त सजिलो छ त। दहिमा अलि कति पानी, नुन्, थोरै चिनि, कालो नुन् (सिधे हो कि बिरे हो? गनाउने चाही), जिराको भुटेको धुलो, अंचुर् powder, हरियो खुर्सानि सानो सानो काटेर मिसाउने। अनि बुँदिया लाइ एकछिन् पानीमा भिजाएर तेस्मा अघिको दहि मिसाउने। राइता तयार् भयो। अनि बुदिया को साटो काक्रो भए काक्रो लाइ सानो सानो काटेर वा grate गरेर मिसाउने। तेस्मा सानो सानो टुक्रा प्याज, गोल्भेडा आदि हाले झन् मिठो हुन्छ। बिरयानी बनाएर ख्वाउनलाको हो भाउजुलाई? ल गरि खानी रैछ केटो जिम्माल बाले भन्या जस्तो
Read Full Discussion Thread for this article