Posted by: Rahuldai September 6, 2007
~~चौतारी-७४~~
Login in to Rate this Post:     0       ?        
घाम के अस्तायो? चौतारी झन् सुस्तायो। मेरो नि चिलिम् ब्रेक, सगर्ब घोषणा गर्दै, चिलिम ग्रहण पश्चात पुन: चौतारी पदार्पण गर्ने छु। तारेमाम्।
Read Full Discussion Thread for this article