Posted by: Maverick_ September 6, 2007
Login in to Rate this Post:
0
?
मदन्वा,
एसरी अर्काको मन कुरो लौलौ चर्लङ्ग भन्न मिलेनानी।। एही चौतारी ओरिपरी चेलीबेती घुम्छन, लौलौ अली कती सरम गर्नु पर्यो