Posted by: miss_ me September 6, 2007
~~चौतारी-७४~~
Login in to Rate this Post:     0       ?        
यो ब्लग राखेको मुलाइ राउरो लाग्यो बाबै। ज जस्का निजि घर छन सप्पैले जो त्यो के जाति बुलग यइ चौतारिआँ राखे कसो हुन्त्यो कुन्नि इन्टरनेठआँ खोजि अर्न नि नपर्नि हाम्रो नेप्चेको पनि छ के रे त्यो बुलग । राखे हुन्तयो नि यइ चौतारिआँ:) राउरो राउरो कइताहुर छनबाबै ते्समा ।कता पो पर्यो अहिले भेटिन पछि खोज्नु पर्ला :) ******************************************************************* ओ हो कुम्ले कता हराएछन भनेको त लेख्दै रछन नि त राउरो लाओ ,साबास!! ;) मदन भाइसाप लरकि मिलेन अझै ? धनिया पनि गयोछ है :( कठै!!:)
Read Full Discussion Thread for this article