Posted by: Rahuldai September 6, 2007
~~चौतारी-७४~~
Login in to Rate this Post:     0       ?        
लौ म नि आइ पुगें चिलिम तानेर। अब चाइन्जो के के हुन् के के नारा लगाए त्यो नि नारी(हरु) ले। ओभर भएर बढ्ता भो भन्देलान् फेरि।
महिला संघ हुनु हुने, अपाङ संघ हुनु हुने भने सि पुरुष् संघ किन नहुने? एउटा कुरो नि।
घरेलु हिंसा पीडित महिला समाज रे फेरि अर्को संगठन्। अब घरेलु हिंसा पीडित पुरुष नि कति छन् कति?
तनको नि संघ हुनु परो भन्चु म पनि।
नारी दिवस मा बिदा, तीजमा बिदा अरु नि के के बिदा महिला लाई, यो त घोर प्राकितिक अन्याय हो। पक्षपात हो।
खै आवाज उठाएको?
मेरो त एउटै नारा छ-
अलिकति पिउन देउ, अलिकति जिउन देउ। तारेमाम्।
Last edited: 06-Sep-07 12:34 PM
Read Full Discussion Thread for this article