Posted by: CaMoFLaGeD September 6, 2007
~~चौतारी-७४~~
Login in to Rate this Post:     0       ?        
क) उक्त महाबाणीमा जिम्मालले "ठुला ठुला कुरा" के लाई भनेका हुन सप्रङ्ग ब्याख्या गर्नुहोस। १० मदनवा: जिमवाला बुह्रोले जो ठुला ठुला भनेछ, हमिलाई लाग्छ कि उ बड्कीलाई ठुली भन्छ त हियाँ ठुला भनेको बड्कीके बायँफ्रेन्ड के कुरा करेछ। त वो भन्नु भएछ कि हमि सबलाई बड्कीके बायँफ्रेन्ड के कुरा नगर्ने। बहुत लोग दुखी हुन्छ फिर! निशान्त: आम्बो! लु जिम्स सुड्डाले भनेको चाँहि मोइले बुझ्यो ल! सुड्डाले खास याट्याक चाँहि राहुल्स सुड्डालाई हानेको होन्त। आबो सबले ठुल्दाई भन्छन्त हो, अन्त फिरी ठुल्दाईको मात्रै कुरा गोर्यो भने हामी योङ जेनेरेसनको कुरा कोल्ले गर्छ हो फिरी! जिम्स सुड्डापनि आबो हाम्रो सङतमा सुध्रेको छन्त। राहुलदाई: ठुला ठुला कुरा हातमा चुरा, तारेमाम्। ख) काम गरौं भन्नाले कस्ता कामलाई इङ्गीत गरेका छन जिम्मालले महाबाणीमा राय दिनुहोस। १० मदनवा: हमिलाई इशारेमा छड्के हान्नु भएछ जिमवाला बुह्रोले! त हमि हेल्थ पोस्ट के कम्पाउन्डर छु, तर हमिलाई अहिले दिमागमे खाली चौतारी आइडल घुमेछ। त उहाँ अस्ति आउनुभएथ्यो अप्ने नलिटाङ देखाउनेलाई, पर हमि रियाज कर्दैथ्यो। वहिलाई हमि उहाँके नलिटाङ हेर्न पाइन, त उहाँ थोडा मुड अफ कर्नुभएछ। निशान्त: मोलाई चाँहि यो कोस्लाई भन्नु खोजेको? के भन्नु खोजेको केहि थाहा लागेको छैनन्त हो! आबो जिम्स सुड्डाले लाहुरमा पोनि काम गरेनन्त हो त्यहि भएर पेन्सन पोनि पाउदैनन्त हाम्रो बाजेले जस्तो त्यहि भएर काम गर्नुपर्छ भनेको होला हो! राहुलदाई: काम गरौँ दाम भरौँ, तारेमाम्। ग) माम खाउँ भन्ने अभिब्यक्तीमा "माम" ले भात बाहेक अरु के सङ्केत गर्छ? १० मदनवा: हमिलाई के थाहा? रोटी भन्यो कि बुह्रोले? निशान्त: आबोsss! सुड्डा छ्याङ खानु जादैन हो! तोङ्बा पोनि खादैन हो! आबो त्यो बाहेक अरु खाने कुरा के छ, मोलाई पोनि थाहा छैनन्त! राहुलदाई: माम नखाउँ म:म: खाउँ, मेरो ३५ बर्षे अनुभव, तारेमाम्। घ) सबैले आ आफनै जीवन बाँच्ने हो तै पनि "आफ्नो जीवन जिउँ" भन्ने उपदेशमा गुढ रहस्य के छ? मदनवा: खेँ... खेँ... खेँ...! त हमि थोडी उहाँके लाइफ बिताए छु? खेँ... खेँ... खेँ... निशान्त: आबो यो चाँहि मेरैsss डाइलग मोलाई हाने जस्तो लाग्यो हो मोलाई। अस्ति न मनमायाको तोङ्बा पसलमा भेट्यो कि सुड्डालाई अन्त सुड्डाले "तिमेरु चाइन्जो क्यार्नु यस्तो जिवन बिताउछस्" भन्यो कि अन्त मोइले यस्तै डाइलग हान्देको थियोन्त! सुड्डा लाsssस्ट ट्वाँsss परेको थियो! राहुलदाई: जीवन तिम्रो जीवन मेरो तिम्रो तरिका मेरो अवस्था तिमी जीवन बाँच्छौ म बाँचेर हास्छु तिमीलाई लागेको मैले जानेको तिम्रो बाँच्ने तरिका मेरो बिताउने तरिका तारेमाम्।
Read Full Discussion Thread for this article