Posted by: miss_ me September 6, 2007
~~चौतारी-७४~~
Login in to Rate this Post:     0       ?        

आज ठूली कता गइचन बाबै ? 

रिठ्ठेले देख्यौकि नानु लै ? रिठ्ठेओ हाताँरायोको साग पठाइदिन्छु भन्दैथिन हिजो :)

दिपदा र अन्तरेजीलै दरशन अरे है

तिज आइरच भोलिपर्सि तिर यएबेला कति धरै प्रष्न ! म त गर्दिन वाइ त्यस्को जवाफ्। नदुख्या टाउको केलाए दुखाम्नु र :)

Last edited: 06-Sep-07 11:51 AM
Read Full Discussion Thread for this article