Posted by: Deep September 6, 2007
~~चौतारी-७४~~
Login in to Rate this Post:     0       ?        
जिम्माले महाबाणी:
"ठुला ठुला कुरा छाडौँ, काम गरौँ, माम खाउँ आफ्नो जीवन जिउँ "

कुनै तिनको उत्तर दिनुहोस: पुर्णाङ्क ३०

क) उक्त महाबाणीमा जिम्मालले "ठुला ठुला कुरा" के लाई भनेका हुन सप्रङ्ग ब्याख्या गर्नुहोस। १०

ख) काम गरौं भन्नाले कस्ता कामलाई इङ्गीत गरेका छन जिम्मालले महाबाणीमा राय दिनुहोस। १०

ग) माम खाउँ भन्ने अभिब्यक्तीमा "माम" ले भात बाहेक अरु के सङ्केत गर्छ? १०

घ) सबैले आ आफनै जीवन बाँच्ने हो तै पनि "आफ्नो जीवन जिउँ" भन्ने उपदेशमा गुढ रहस्य के छ?
Last edited: 06-Sep-07 11:40 AM
Last edited: 06-Sep-07 11:41 AM
Read Full Discussion Thread for this article