Posted by: Birkhe_Maila September 6, 2007
~~चौतारी-७४~~
Login in to Rate this Post:     0       ?        
लोल! ठुल्दाई!! सिरियस सँग गम्भिर भएर सोच्दा दिमागको माइन्डमा एउटा आइडिया जस्तो उपाय आयो! खास फ्याक्ट कुरा के भने नि, जिन्दगीको लाईफमा नेभर कहिलेपनि व्रत बसेर फास्टिङ नगरेको अवस्थामा, फस्ट टाइम पहिलो चोटि व्रत बस्दा बसेको होल पुरा दिन, भताभुङ्ग भएर मेस्ड अप हुन सक्ने सम्भावनाको प्रोब्याबिलिटि धेरै छ! तसर्थ त्यो जेन्ट्सहरुको पुरुष संघ जस्तो अर्गनाइजेसन खोलेर मात्र समस्याको प्रोबलमको समाधानको सोलुसन आउला र???
Read Full Discussion Thread for this article