Posted by: miss_ me September 6, 2007
~~चौतारी-७४~~
Login in to Rate this Post:     0       ?        

:)

राहुल्दा र रिठ्ठेभाइ,


ठिकै छ नि त हउरहरुपनि तिजको ब्रत बसिस्यो । अब म अरु के भनुम दरखान बोलाकिम के रे हउरहुलै नि
'अनि सम्प्पूर्ण नेपाली महिलाहरु एक आवाज लिएर............................................................................. चाहिँ भन्ने अनि पुरुष को चाहिँ २ आवाज हुने? मास्टर्नी नानी पक्षपात...'--- खै कुरो बुझ्या ?!! पुरुषले त्यो आवाजलाइ प्रतिध्वनि दिन पर्यो नि:)

Last edited: 06-Sep-07 10:47 AM
Read Full Discussion Thread for this article