Posted by: Deep September 6, 2007
PRASHANT TAMANG'S JUNE 07, 2007 PERFORMANCE {Video Included}
Login in to Rate this Post:     0       ?        
प्रशान्त नेपालमा आएर तेतै बसुन भन्ने सोचाई सायद सोचाई मात्रै होला -- फेरी नेपालमै बस्नु पर्छ भन्ने किन? उस्लाई भारत नै ठिक छ। बजार ठुलो छ उस्को राम्रो बन्दोबस्त हुन्छ। नेपाललाई माया गर्न नेपाली सिमा भित्रै हुनु पर्छ भन्ने छैन। जता गए पनि नेपालकै पासपोर्ट लिएर जान्छु -- म नेपाली हुँ भन्ने उदीतलाई राष्ट्रले भारतिय झैं गर्छ। साँचो हो। तेन्जिङ्ग् मर्दा भारतले सम्झियो नेपालले बिर्सियो। तेसैले प्रसान्तलाई भारत नै ठिक छ। भारतमै बसेर यो मन त मेरो नेपाली हो गाउँदै छ। ठिकै छ। उसलाई भारतको नेपाली सान बन्न दिए हुन्छ जस्तो लाग्छ। हिंजो सम्म को को प्रसान्त गर्ने आज इन्डियन आईडल बन्न लाग्यो रे भन्दैमा आउ बाबु भन्नु स्वार्थी कुरा हो।
Read Full Discussion Thread for this article