Posted by: Birkhe_Maila September 6, 2007
~~चौतारी-७४~~
Login in to Rate this Post:     0       ?        
नमस्कार सपै गाम्ले सज्जनहरु तथा असत्तिहरुलाई! अब आफू सज्जन अस्तो लाए सज्जन लाई अरेओ नमस्ते लिनु अनि चाइन्जो असत्ति अस्तो लाए असत्तिलाई अरेओ नमस्ते लिनु! लु अब कुरो अरम चौतारि मउसबको! हेरि यो मउसब आफुलाई त शुक्रबार देखुन लाउछ, गोताएँको कथाले सिरि गणेस अर्नु परो!! कुम्ले, हरितालिके तथा ठुल्दाई- " हात, खुट्टा तथा मुङ्ग्रो प्रयोग गरेर कुनै पनि गोलो, बाटुलो, अन्डा जस्तो आकार प्रकारको बस्तुलाई हुर्याउने तथा पिट्ने काम अरु व्यक्तिहरुले गरेको हेरेर मनोरन्जन मात्र लिएर चौतारी मउसबलाई हेलाँ अर्न नपाइ!"
Read Full Discussion Thread for this article