Posted by: Yahoooooo September 6, 2007
~~चौतारी-७४~~
Login in to Rate this Post:     0       ?        
जदौ !! को को कहाँ कहाँ हुनुहुन्छ ?? ठाउँ र गच्छ्हे अनुसारको नमस्ते स्वीकारम् है । लौ तीज पनि आयो । गालबले भन्या जस्तो मास्टर्नी दिदीको सम्योजकत्वमा तीज महोत्सब पनि सुरु गर्न पर्यो नि । अब एक हप्ता छ क्यारे । भदौ २८ गते (१४ सेप्टेम्बर) । अहिलेलाइ यो तीजको भिडियो हेरेर रमाइलो गरम् ।
Read Full Discussion Thread for this article