Posted by: Dada_Giri September 6, 2007
~~चौतारी-७४~~
Login in to Rate this Post:     0       ?        
पोर साल हो भउतेले "दादा, दादा, अर्को दशैँमा मा जापुनको बाटो आम्छु, अनि सँगै सँगै जाम्ला घर" भुनेर भुन्थे। भउतेले बिर्से कि बिर्सेका छैनन् कुन्नि तर मैले पर्खिराखिचु। को को जानी हऔ लौ आओ यही बाटो।
Read Full Discussion Thread for this article