Posted by: CaMoFLaGeD September 6, 2007
~~चौतारी-७४~~
Login in to Rate this Post:     0       ?        
लोल हरितालिके! कोल्टे फेर्ने भओ त यसपाली? हेरुम्! :-) यसपाली चाइन्जो तो हाउँरो कमिसनरले अलि अल्छि अरो! मुइले जाँगर चला भए हुन्तो क्यारे! तर क्यार्न यो नदुखेओ टाउको भित्ताआँ हानेर दुखाउनु भुनेर बसेँ।
Read Full Discussion Thread for this article