Posted by: CaMoFLaGeD September 6, 2007
~~चौतारी-७४~~
Login in to Rate this Post:     0       ?        
बिहिबारे जदौ! यो सोझो कुम्लेको। सर्वप्रथम मलाई राइता बनाउने रेसिपी चाहियो। आजै! खोइ दुर्गे भाउजु, सान्नानी? अनि अर्को कुरा चाँहि, ठुली, राहुलदाई, हरितालिके अनि अन्तरेलाई नमस्ते! उता परसान्तेको फोटाहरु हेरेको त, त्यो दार्जिलिङ, कर्सङको चिसो हावाको खुब याद आयो। कस्तो रमाइलो ठाउँ छ भने, उहिले म एकपल्ट जेठ महिनामा जाँदा नि ज्याकेट बोकेर जानुपरेको थियो। खुब याद आयो! त्यसपछिको कुरा चाँहि, हरितालिकेले कहाँ इन्डियनपोलिस (कोल्ट) नचुनेर न्यु ओर्लिन्स (सेन्ट्स) चुनेको? अनि लास्टमा चाँहि पछि आउनु हुने सबैलाई सलाम! अनि जाँदा जाँदै यो गाना डेँडि खेत अरेँ! जे अर जसो अर जता सुकै लैजाउ मुलाई चाइन्जो यो मुन त मेरो नेपाली हो! :)
Read Full Discussion Thread for this article