Posted by: Rahuldai September 6, 2007
बम कस्ले पडकायो?
Login in to Rate this Post:     0       ?        
मित्रहरु, मैले यो धागो सुरु गर्दा नै लेखेको थिएं, यो बम सेनाले नै पड्काएको हो। शाही सेना हो कि जनमुक्ति सेना हो छुट्याउन बाकी भनेर। अब तलका समचारहरु पढ्दा लाग्यो मेरो प्रारम्भिक अनुमान सही थ्यो भनेर।' 1-http://www.enepalnews.com/ यस्मा २ ओटा समाचार छन्। पहिलो -राजधानीमा बम बिस्फोटन माओबादिबाट गराइेको प्रारम्भिक अनुसन्धान र दोस्रो- आततायी बिस्फोटनको कडा निन्दा- दरबार् को हात न भएको स्पष्टोक्ती। 2- Army refutes allegations of involvement in 9/2 blasts-http://www.nepalnews.com/archive/2007/sep/sep06/news15.php अब भन्नुस्, यी समाचार् ले बम कस्ले पड्कायो भन्ने कुरा आफै बोल्दैन र भन्या।अस्तु!
Read Full Discussion Thread for this article