Posted by: PallaGhareAntare September 6, 2007
Login in to Rate this Post:
0
?
भन्ज्यांगको डिलमा बसि
तिम्रै बाटो हेर्छु म त
कतै केहि माग्न पाए
तिमीलाईनै माग्छु म त।
जदौ बिहिबारे बिहानीको।