Posted by: harigautam1 September 6, 2007
फेरी एकपटक व्यापारिक केन्द्र बन्ने दाउमा बेनी
Login in to Rate this Post:     0       ?        
कालिगण्डकी माथि बनेको पक्की पुलले बेनी बजार र पर्वत बेनी बिचको खाली ठाउँ भरे पछि बेनी बजारमै गाडि पुग्नाले पर्वत बेनीको चहल पहलमा कमी आएको छ भने बेनी बजारको मुहार नै फेरिएको छ। पर्वत बेनीमा घर भाडामा लिइ ब्यापार ब्यावसाय गर्नेहरु धमाधम बेनी बजार तिर सर्नुको कारणबारे पर्वत बेनीका स्थानिय युवा व्यावसायि सुजन श्रेष्ठ सँग प्रश्न गर्दा उनी भन्छन "घरभाडा चलाउनकै निम्ति पनि बाहिरबाट आउनेहरुलाइ त्यसो नगरी सुखै छैन यद्यपी हामीहरु यहिं बसेर ब्यापार ब्यवसायलाइ निरन्तरता दिन सक्छौ तर पुल बने पछि गाडी सिधै म्याग्दी बेनी जाने भएकोले पहिलाको तुलनामा अहिले ब्यापारमा केहि मात्रामा कमि आएको छ" More in first web portal http://cyberbeni.com
Read Full Discussion Thread for this article