Posted by: Rahuldai September 5, 2007
~~चौतारी-७४~~
Login in to Rate this Post:     0       ?        
म चाहिँ त्यो भन्दा अलि पहिला देखि आकाशबाणी र रेडियो पाकिस्तान की आलमी सर्भिस सुन्नेमा परें। १९८२-८३ देखि हो बुझ्न थालेको र सुन्न थालेको। स्कूलबाट छिट्टो घर् फर्किंदा टुंडिखेलमा ट्वाँँँँंँ परेर हेर्ने गरेका दिनहरु। बुझ्न थाले सि रेडियोमा झुन्डियो स्वाअाअा स्वाअाआ क्यार्‍र्‍र् क्यार्‍ घ्वार्‍र् घ्वार् आवाज अनि रेडियो को दिशा परिवर्तन्, एन्टेना माथि हात के के गरिएन सफा आवाजको लागि। १९८४ देखि खेल्न पनि थालें हो, लाटा देशमा गाँडा तन्नेरी भएर सिनियर खेलाडि पो भए गाँठे केहि समय मै। अजहर् ले डेबु मै सेन्चुरी मात्र होइन ३ लगातार् सेन्चुरी इन् डेबु सेरिज रे। खेल्न त अच्छा खेल्ने हो अजहर भैया। कलात्मक खेल् नै हुन्थ्यो। अर्काले मन पराएकी लरकी माथी आँखा लगायो अनि के के काण्डमा फस्यो, मुशल्ते। आज भोलि गुमनाम् छ।
Read Full Discussion Thread for this article