Posted by: Birkhe_Maila September 5, 2007
~~चौतारी-७४~~
Login in to Rate this Post:     0       ?        
उता बल्खु गाममा बिसेको कविता पढेको यो चार लाइन साह्रै चित्त बुझेर कमेन्ट लेखुम भन्या गएन। यता हेर्छन कि त? राम्रो लागे यि हरफहरु! धन्यवाद्! येता, मेरो ज्यान् थाक्छ, साहुको कामले, कहिलै नपुग्ने कमयेर, यो दरिद्र दामले, त्यसैले त बनबास, रोजेका रहेछन् रामले, तर, भुडि कराऔछ, बोलायो होला मामले,
Read Full Discussion Thread for this article