Posted by: Birkhe_Maila September 5, 2007
~~चौतारी-७४~~
Login in to Rate this Post:     0       ?        
लोल! क्यार्नु सान्नानि, हेरि मेरो भाग कुम्ले ले भनो त गाँठे! गर्छ केइ यो केटोले, मेसो मिला'र चाइन्जप बोल्छ, गामको कुल घरानको पारा, इज्जेत र चाइन्जो लवज समातो केटोले राउँरै जो भओ भन्छु! हेरि सान्नानि तीज त आम्न लाओ के रे नि। खै बा जिम्माल्नि बर्त बस्छु रातो फरिया र चुरा किन्देऊ भन्छे , बर्त नबस भनो तिउँरै लागि त हो नि बुडा भन्छे। अब हेरि तेल्ले बर्त बसे'र म बुडाओ चर्केको नलिखुट्टो ठिक हुने भ' त हुन्तो के रे नि, बर्खमा गोडा दस बारेक पालि बस भन्न हुन्तो। एउ बाजिमा नलिखुट्टो ठिक, अर्को बाजि सपै ज्यान अनि एउ बर्ख पछि त मेरि बास्सै म नि ठिटो भ'र दोहोरि गाम्दै गाममा हिन्थेँ! कठै! बितेर गै गओ सपै दिन क्यार्नु? हरिशरणम्!
Read Full Discussion Thread for this article