Posted by: Pretty September 5, 2007
~~चौतारी-७४~~
Login in to Rate this Post:     0       ?        
कुम्ले हाहाहाहा हसाँयो। चिप्ले ले अघिन सोध्या हैन, छोरी कत्री भै भनेर? छोरी ३ महिनाकी भइ। अनि म काफल टिप्न जाँदा उस्लाई नि डोकोमा बोकेर लाने नि कल्ले हेर्थो र कठै। अनि लठ्ठीले नहिर्काउ साथी मलाई
Read Full Discussion Thread for this article