Posted by: CaMoFLaGeD September 5, 2007
~~चौतारी-७४~~
Login in to Rate this Post:     0       ?        
सान्नानी! के हुन्थो र हाउँरो हालखबर आजभोली? उहि हो चाइन्जो यसो चौतारीआँ आयो बसो, तमाखु खुवाउचन् कि भनो, उल्टो आफ्नै सल्काएर पिम्छन्। खोइ किन ठुस्स परेर बसेकी हो त्यो पुनि? चाइन्जो अस्ति भर्खर नकाँ नया बुलाकी हाल्चु भन्थी र तो सुनार काँ'ट किनेर ल्याइदिएओ थिएँ। अलि बुट्टा राउँरो भएन भन्थी। चाइन्जो नाकओ दुलै बन्द अर्ने अरेर किन लाम्न परो तो बुलाकी? अन्खेरुन त्यस्को बुट्टा कल्ले हेर्छ र? तिजओ लागी फरिया चाइन्जो उहिले किन्द्या हो केरे! चाइन्जो यो उमेराँ किन बर्त बस्नु परो? पानी पिम्न नपाएर बेलुकी तिर फट्याक फट्याक हुन्छे, अन्खेरुन आफैलाई गार्हो! तिमेरुलाई बोलाम्ने भन्थी जिमाल्नीले, चाइन्जो तो बुलाकीओ बुट्टा अलि राम्रो नभा भएर के भन्लान भुनेर अलि सन्कोच माने जस्तो गरेथी। भोली पर्सी सम्ममा भान्जो आइपुग्ला सुपाडी बोकेर! :)
Read Full Discussion Thread for this article