Posted by: Pretty September 5, 2007
~~चौतारी-७४~~
Login in to Rate this Post:     0       ?        
हजुरsssssssssssssssss जिम्माल् बा हउरको के छ आजभोली? जिम्माल्नी आँ किन ठुस्स पर्या? तिजको लागी रातो फरिया किन्ध्या हो? अनि किन नबोला हाम्लाई तिज त आउन लाग्यो नि त? lol thuldai........
Read Full Discussion Thread for this article