Posted by: Rahuldai September 5, 2007
~~चौतारी-७४~~
Login in to Rate this Post:     0       ?        
पढ्नै ३ घण्टा लाग्ने भो, कति बेग हानेको हो चौतारीले? ठुली, बिर्खे, रिट्ठे, दीप, सानान्नी, चित्रे, सुन्तले ग्वांचे, माकुरे, भउते आदि इत्यादि सबै मा पुन: तारेमाम्। एक जना मित्रको स्थयी दिमाग खुस्कट कार्यक्रममा गएको थिएं। भेटाउनै सकिन चौतारीलाई। स्थायी दिमाग खुस्कट प्रतिरक्षा कार्यक्रम भन्नाले के भन्लाउ फेरि। भन्न खोजेको कुरो Permanent head Damage (PhD ) defense मा आफ्नो नि दिमाग खियाउन गएको क्या।
Read Full Discussion Thread for this article