Posted by: Birkhe_Maila September 5, 2007
~~चौतारी-७४~~
Login in to Rate this Post:     0       ?        
हेहेहे जिम्मालनि भाउजु सँअ सिक्ने रे??? तिम्लाई हामि दुइजना भ'र यस्तो ढिँडो पकाम्न सिकाउँला है, पछि दिसिमा ढेँदो को पसल कोलेर बस है थुलि? ठुलिको पसल आगाडिको साइनबोर्ड- "ए हजूर कता? रसिलो पोसिलो ढेँडो यता" सिमित समयको लागि, एक प्लेट ढिँडोको अर्डरमा ठुलि साउनि को एक मुस्कान फ्रि!! शहरमा चर्चा चल्छ अनि- " के छ यार रामे? " "ठिकै छ यार, तेरो के छ?" " के हुनु ब्रो झुर छ यार लाईफ" " यस्तै हो यार के गर्नु हिजो लास्टै झ्याउ लाएर ठुलि साउनिको पसलमा ढिँडो खान गा यार" " हो र? मलाई नि झ्याउ लाया छ, म नि जानु पर्यो आज, हिन संगै जाउँ बरु?" "हुन्छ जाउँ न त, भोक नलागे नि जाउँ, ढिँडो जस्तो भए नि ठुलि साउनिको मुस्कान दामि छ" नयाँ उखान को उत्पत्ति!!! "झ्याउ लागे ठुलि साउनिको ढिँडो खानु" ढ्यानट्यार्यान....
Read Full Discussion Thread for this article