Posted by: Deep September 5, 2007
~~चौतारी-७४~~
Login in to Rate this Post:     0       ?        
जिम्माल ले नी खत्तम गर्ने भए -- ठुली आँखा देखदैनन जिम्माल भन्नी भौते "भैँसी दुहेर हात पनि धोएनौ बुढा? गोबर गोबर गना'को छ त। " सोध्ने जिम्मललाई अनि जिम्माल फेरी "अइ भर्खर ठुलिलाई आशिर्वाद दिँदा उसको टाउको मुसारेको हो कसरि गोबर गनाएछ त हँ??? " भन्नी -- हेरी हाम्ले के बुझ्नी? खै के के -- सबनम त हराई नी यार।
Read Full Discussion Thread for this article