Posted by: भउते September 5, 2007
~~चौतारी-७४~~
Login in to Rate this Post:     0       ?        
जिम्माल-बा, दर्शन गरेँ। (जिम्माल बुढा मापाका छन्। दर्शन भन्न पाछैन तनक्क तन्किए, फुटेका खुट्टा जोडेर। मै थोडी उसके पोता हुँ कि पाव छोउँ। । म पनि के कम जबर्जस्ति हात तानेर हातमा ढोगेँ। ) भैँसी दुहेर हात पनि धोएनौ बुढा ? गोबर गोबर गना'को छ त।
Read Full Discussion Thread for this article