Posted by: chipledhunga September 5, 2007
~~चौतारी-७४~~
Login in to Rate this Post:     0       ?        
निक्कै पछी पो भेट भो त सान्नानी। अनि के छ हालखबर? छोरीलाई कस्तो छ? कति महिनाकी भइ? अनि तिमी काफल टिप्न जाँदा कसले हेर्छ नि? ठुलि, तरकारीको ब्यापार कस्तो छ नि आज? ठोट्नेको अमिलो रस खान मन थियो, यसो दुई चारोटा जोगाइदेउ न। अरु सबै गाम्लेहरुलाई अपरान्हकालीन जदौ।
Read Full Discussion Thread for this article