Posted by: miss_ me September 5, 2007
~~चौतारी-७४~~
Login in to Rate this Post:     0       ?        
राम राम राम!सिस तेति बिधि चै नभनिस्यो है मेरो नाक बढेर हजुरकै घर आइ पुग्ला :)

सिस 'गुरुमालाइ दर्शन' रे( यो मैले हैन मेरो घरको मान्छेले हजुरलाइ भनेको )

'बाख्राले नि जर्मष्टी उपास्नी भे कि के हो',' एक फीटको हिल लगाउनुस न नेप्चीभावी, अनि ठ्याक्कै दिमागको लेवेल बाट जान्छ।'( मेरो कल्पना भित्रकै देवरजी )हत्तेरि कति हास्नु भन्छु र ?

अबचै म लागे मकै भाच्न हर्यो मकै पोलेर कान मुनला'छ :)

'मिस दिदी हामीलाई खोइ त माया गरेको? हामी चाँही के स........... ' हो त मेरै सानिमा(आमाको बुइनिको छोरा)
माया त कसै प्रर्तिको प्रस्फुटित सदभाव हो क्यारे जस्को अनुभुतिहुनु पर्यो :)

Last edited: 05-Sep-07 10:26 AM
Read Full Discussion Thread for this article